२० असार २०८१ बिहीबार
image/svg+xml

कोशीको नीति तथा कार्यक्रम पारित

बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।

कोशी प्रदेशको नीति तथा कार्यक्रमः कृषि र पर्यटन प्राथमिकतामा

प्रदेश प्रमुख खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको छ।

यी प्रदेशमा आज वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा हावाहुरी चल्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

आज यी प्रदेशमा आंशिक बदली भई वर्षा

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

प्रदेश सरकार गठनविरुद्ध कार्कीले दिएको रिटमा आज पेशी

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज तोकिएको छ।

कोशी, बागमती र गण्डकीका पहाडी भू–भागमा मेघगर्जनसहित वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको प्रभावसँगै बङ्गलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

श्रमाधान रोजगार मेला बिहीबार सुरु हुने, जेठभित्र सातै प्रदेशमा मेलाको तयारी

आगामी बिहीबारदेखि ‘श्रमाधान रोजगार मेला’ हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगरदेखि मेलाको सरुवात गर्ने भएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।

लोकतान्त्रिक अभ्यासबाट नभाग्न कांग्रेसलाई आग्रह

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राज रानाले लोकतान्त्रिक अभ्यासबाट नभाग्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।

नेपालमा पनि ‘रेमल’ चक्रवातको प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायुको प्रभाव र देशको पुर्वी भू–भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको बताएको छ।

प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योगमा सहयोग: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योग क्षेत्रमा सहयोग उपलव्ध गराउँदै आएको बताएका छन्।

आज देशभर मौसम आंशिक बदली रहने, यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखा अनुसार हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

कोशी, मधेश र लुम्बिनीमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ।

बिहानैदेखि यी स्थानमा पर्दैछ पानी, आज अधिकांश स्थानमा मध्यम वर्षा हुने

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दे

कोशी र बागमतीमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

कोशी र गण्डकी प्रदेशको केही बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्