ताप्लेजुङका उत्कृष्ट विद्यालय तथा कर्मचारी पुरस्कृत
ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले आफ्नो कार्यक्षेत्र भित्रका चार विद्यालय, दुई व्यवस्थापन समिति र सातजना शिक्षक तथा विद्यालय कर्मचारीलाई नगदसहित पुरस्कार प्रदान गरेको छ।
ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले आफ्नो कार्यक्षेत्र भित्रका चार विद्यालय, दुई व्यवस्थापन समिति र सातजना शिक्षक तथा विद्यालय कर्मचारीलाई नगदसहित पुरस्कार प्रदान गरेको छ।
हिमाली जिल्ला ताप्लेजुङमा पनि कालाजारका संक्रमित भेटिएपछि स्वास्थ्य कार्यालय ताप्लेजुङले प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य परीक्षण गरेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४५ करोड १९ लाख ५३ हजार ३२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
आज बस्ने गाउँसभा बैठकमा पालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गर्ने छ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिहरू जनताको गुनासो सुन्न वडा–वडा पुग्न थालेका छन्।
ताप्लेजुङमा पछिल्लो एक सातायताको बाढी र पहिरोले ८१ घरपरिवार विस्थापित भएका छन्।
नेपाल शिक्षक महासंघको पाथीभरा याङवरक गाउँ समितिले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका समक्ष काज सरुवा गरिएका शिक्षकहरुलाई तत्काल पदाधिकार रहेको विद्यालयमै सरुवा गर्नुपर्ने ७ बुँदे माग पत्र पेश गरेको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका विभिन्न स्थानमा बिहीबार दिउँसो गएकाे बाढी र पहिरोले काठे पुल तथा ग्रामीण सडक बगाएकाे छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गएराति गएको पहिरोमा परी मृत्यु हुनेलाई सुरक्षित स्थानमा ल्याइएको छ । नेपाल प्रहरी र स्थानीयले पहिरोले पुरिएर मृत्यु भएकालाई सुरक्षित स्थानमा ल्याएको हो ।
पहिरोले एकै परिवारका ४ जनाको मृत्यु भएको पहिरो स्थल ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिममा घाइते भएकी ३ बर्षिया बालिकालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ पठाइएको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. २ खेजेनिमको तिङ्दुमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफुसँगै भएको अवस्थामा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै भर्ना गर्ने संकल्प गरेका छन्।
जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ।
ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवकी सुनसरी रोकायाले जितेकी छन्।
ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठले जितेका छन्।