जनकनन्दिनी बन्यो पूर्णखोप पालिका
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ।
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नजिकैको खोप केन्द्रबाट आफ्ना बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाउन आग्रह गरेको छ।
कञ्चनपुर, बैतडी, जुम्ला र गोरखाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै छ।
अर्जेन्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष डेङ्गीका चार लाख २० हजारभन्दा बढी केस भेटिएपछि डेङ्गी लक्षित खोप अभियान घोषणा गरिएको हो।