२४ असार २०८१ सोमबार
image/svg+xml

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी ठगीसम्बन्धी मुद्दामा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।

सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारकाे निर्णयविरुद्ध सर्वोच्चमा रिट

सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सर्वोच्चले माग्यो ‘गृहमन्त्री निर्दोष रहेको भन्ने’ प्रधानमन्त्रीको भिडियो

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदन माग गरेको छ ।

कांग्रेस नेता जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथिको रिटमा आज सुनुवाइ

कांग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथिको रिटमा आज सुनुवाइ हुने भएको छ।

गण्डकी सरकार गठनविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी, कोशीको सुनुवाइ पनि आजै

गण्डकी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा अहिले सुनुवाइ भइरहेको छ । कोशी सरकार गठनविरूद्ध परेको रिटमा पनि शुक्ररबार नै सुनुवाइ हुनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्