२३ असार २०८१ आइतबार
image/svg+xml

कांग्रेस अडानपछि मधेसका मुख्यमन्त्रीले माओवादीसहित दलका मन्त्री हटाउँदै

मधेस प्रदेश सरकारका ६ जना मन्त्रीलाई हटाउन लागेका छन्। जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट मन्त्री रहेका ६ जनाको राजीनामा मागेका छन्।

मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विश्वासको मत दिने भएको छ।

मधेस प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना आग्रह

मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन्।

युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताएका छन।

लोडसेडिङ मैले पनि भोगिरहेको छु : मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोडसेडिङबाट पीडित हुनुपरेको गुनासो गरेका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले २२ गते विश्वासको मत लिने तयारी गरेका छन्।

स्वदेशमा नै सिर्जनशील उद्यम गर्न मुख्यमन्त्री सिंहको आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकस्थित नवनिर्मित राम व्यायामशाला भवनको उद्घाटन गरेका छन्।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्ने निर्णय रोक्का

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्ने निर्णय रद्द गरिएको छ।

मानव जीवनलाई स्वस्थ बनाउन योगको महत्त्वपूर्ण भूमिका: प्रदेश प्रमुख भण्डारी

मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मानव जीवनलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ बनाउन योग तथा प्राकृतिक चिकित्साको महत्त्वपूर्ण भुमिका रहेको बताएकी छिन्।

‘गण्डकीले कांग्रेसमा जगायो सत्ताको आशा’

‘अहिले हामी प्रतिपक्षमा आएका छौं । हाम्रो चाहनाले होइन। परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ।

निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछ: मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताए।

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्री सिंहद्वारा लगानी सम्मेलन गर्ने घोषणा

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले मधेस प्रदेश दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गरेका छन् ।

अल्पमतमा परेका मुख्यमन्त्री यादवले प्रक्रिया पुर्‍याउन विश्वासको मत लिँदै

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने तयारी गरेका हुन्। तर, उनले विश्वासको मत पाउने सम्भावना भने निकै न्यून छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्