२३ असार २०८१ आइतबार
image/svg+xml

सुन गाल्ने मेसिन सहित ललितपुरबाट ५ जना पक्राउ

शङ्कास्पद कारोबारमा संलग्न रहेको आशङ्कामा तीन भारतीय र दुई नेपाली सहित पाँच जनालाई बिहीबार पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो।

चल्न नसकेको ‘गोल्डेन जेनेरेसन’

बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ फुटबलरहरू जर्मनीबाट स्वदेश फर्किएपछि पल भ्यान हिमस्ट र एरिक गेरेट्सजस्ता पूर्वखेलाडी आफ्नो टोलीको प्रदर्शनलाई सम्झेर हाँसे भने माफ गर्न सकिन्छ। किनभने पछिल्लो एक दशक ‘ओभरहाइप’ पाएको यो टोलीले आशा गरेजस्तो प्रदर्शन कहिल्यै गर्न सकेको छैन।

सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

स्थानीय बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक सय रुपैयाँले बढेको हो।

गएको एक वर्षमा ३ हजार १ सय ९४ किलो सुन तस्करी

सुन तस्करीमा संलग्न समूहबाट गएको एक वर्षमा ३ हजार १ सय ९४ किलो सुन तस्करी भएको प्रहरीले दाबी गरेको छ।

नक्कली सुनको मूर्ति देखाएर ठगी गर्ने पाँचजना पक्राउ

नक्कली सुनको मुर्ति देखाएर ३० लाख रुपैयाँ ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

६० केजी सुन तस्करीमा करिब एक खर्ब रुपैयाँको कारोबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष साउन २ गते बरामद भएको ६०.७१६ केजी सुन तस्करीमा करिब एक खर्ब रुपैयाँ कारोबार देखिएको छ।

सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न बज्राचार्यले सुनचाँदी व्यवसायलाई आवश्यक कानुनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउन माग गरेका छन्।

पुरानै स्वरूपमा फर्कियो ‘गलकोट कोतघर’

लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ।

७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो।

रूपसिंहलाई न्युजिल्यान्डमा स्वर्ण

रूपसिंह तामाङले दोस्रो आइटिएफ अन्तराष्ट्रिय न्युजिल्यान्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्