२३ असार २०८१ आइतबार
image/svg+xml

धारा ७६(२) अनुसार ओली प्रधानमन्त्री, दाहालको विपक्षमा मत: कांग्रेस संसदीय दल

शनिबार बसेको पार्टीको संसदीय दल बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच धारा ७६(२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सहमति भएको उल्लेख गर्दै त्यो सहमतिको स्वागत गरेको हो।

माओवादीकाे आरोप विरुद्ध कांग्रेसको प्रतिवाद–संविधान संशोधन अग्रगमन हो

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि भएको दाबी गरेका छन्।

२० हजार युवाका नेतृत्वकर्ता २९ वर्षीय रविन

२०८० सालको पुसमा सम्पन्न नेपाल जेसिज वर्ष २०२४ का लागि अध्यक्ष पदमा निर्वाचित रविन पोखरेल युवाक्षेत्रमा सक्रिय व्यक्ति हुन्।

लैंगिक अनुपातमा असमान नेपाली समाज

नेपाली समाज पनि पितृसत्तात्मक सोचबाट नै परिचालित छ। नेपालको केही हिमाली क्षेत्रमा अझै पनि बहुपत्नी विवाहप्रथा छ।

आर्मी च्याम्पियन

नेपाल आर्मी १६औं राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ। ११ स्वर्ण, ६ रजत र पाँच कांस्य जित्दै आर्मी टिम च्याम्पियन बनेकाे हाे।

महिला फ्रेन्चाइज भलिबल लिग हुने

महिला फ्रेन्चाइज भलिबल लिग हुने भएको छ। नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्स प्रालिबीच पहिलोपल्ट एभरेस्ट महिला भलिबल लिग गर्न शुक्रबार सम्झौता भएको हो।

नेपाल प्रहरीले भन्यो: वित्तीय अपराध अनुसन्धानको क्षेत्र हाम्रो होइन

नेपाल प्रहरीले वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरुलाई नभएको बताएको छ।

विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्ने बताएका छन्।

महत्त्वपूर्ण नियुक्तिलाई प्राथमिकतामा राखेर धमाधम अन्तर्वार्ता लिँदै सरकार

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी २८ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला सरकारले महत्त्वपूर्ण नियुक्तिलाई प्राथमिकतामा राखेर अन्तर्वार्ता लिन सुरु गरेको छ ।

कप्तान बर्मा भन्छिन्ः एसिया कपको मुख्य उदेश्य भनेको युएईलाई हराउँदै सेमिफाइनल पुग्नु हो

नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्माले एसिया कपमा मुख्य उदेश्य भनेको सेमिफाइनलमा पुग्नु रहेको बताएकी छिन्।

उपसभामुख रानाले भनिन्ः नेपाल ‘एक चीन नीति’ को बलियो समर्थक

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन्।

मन्त्रालयद्वारा निगमसँग विवरण माग

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमले जहाजको इन्जिन मर्मतका लागि विदेश पठाएकोबारेमा छानबिन समिति गठन गरेको छ।

गल्फर सद्भाव आचार्य अमेरिका प्रस्थान

नेपाल नम्बर ‘वान’ एमेच्योर गल्फर सद्भाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।

प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

वर्ल्ड अक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी संघले आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

कथायात्रामा मायाको कथनी

नेपाली आख्यानको माध्यमबाट नारी संवेदनाका विविध रूपको चर्चा गर्ने सिद्धहस्त कथाकार माया ठकुरीको ७७ औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले ठकुरीको ललितपुर धोविघाटस्थित निजी निवासमा कथाकारको कथनी श्रवण गरी मनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्