२३ असार २०८१ आइतबार
image/svg+xml

अन्य अन्नबाली छाडेर टिम्मुरखेतीमा किसान आकर्षित

म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै छन्। रोपाइँमा व्यस्त भए पनि उनको ध्यान भने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको टिम्मुरका बोटमा पुगेको देखिन्छ।

अछामका उत्कृष्ट किसान पुरस्कृत

२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लाका उत्कृष्ट तीन कृषकलाई सम्मानसहित पुरस्कृत गरिएको हो।

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

जिल्लाका किसानले यस वर्ष १४ हजार चार सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार छ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन्।

तनहुँका किसानलाई रासायनिक मलको छैन चिन्ता

बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ। भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो।

जङ्गली जनावरले मकै सखाप पारेपछि किसान केरा खेतीमा आकर्षित

उदयपुरकाे कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन्।

गाईपालन प्रवर्द्धन गर्न ८२ जना किसानलाई सामग्री वितरण

हेटौँडा उपमहानगरपालिकाले गाईपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका किसानलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

सागसब्जी बेचेर वार्षिक पाँच करोड भित्र्याउँछन् शालिजाका किसान

उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन्।

किसान सूचीकरण कार्यक्रममा अठार लाख किसान सूचीकृत

किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन्। अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो।

साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–११ का किसानले दुई कट्ठा १० धुर जमिनमा १४ क्विन्टल धान उत्पादन गरेका छन्।

दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान

बेनी नगरपालिका–४ सोताका सर्वलाल थापाले दुई भैँसी पालेका छन्। गाउँमा सामान्य खेती किसानी गर्ने उनको परिवारको आम्दानीको स्रोत भैँसीको दूध बिक्रीबाट हुने कमाई नै हो।

बाँदर आतंकले हैरान किसान नाराबाजी गर्दै सदरमुकाममा

गाउँमा बाँदर आतंकले चरम सास्तीसँगै मानवीय क्षतिसमेत हुन थालेपछि जिल्लाको मेलुङ गाउँपालिका ७ का स्थानीयले बुुधबार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्