२३ असार २०८१ आइतबार
image/svg+xml

नदी किनारमा फस्टाएको तरबुजाले दियो मनग्य आम्दानी

घोराही उपमहानगरपालिका- ७ घुस्रामा वीरेन्द्र खड्का र वीरेन्द्र वली बबई नदी किनारमा तरबुजा खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन्।

बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ। महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँ रोकिएर तर्बुजा खरीद गर्ने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्