उर्लिएको राप्ती तर्न खोज्दा एक बेपत्ता, दुई जनाको उद्धार
दाङको लमहीमा राप्ती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्।
दाङको लमहीमा राप्ती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्।
भारतीय नागरिकहरूले यहाँ करिब १ हजार बिघा क्षेत्रफलमा तर्बुजा खेती गरेका छन्।