२४ असार २०८१ सोमबार
image/svg+xml

वैदेशिक रोजगारको पीडा : पहिला घाइते, दोस्रोपटक अशक्त

वैदेशिक रोजगार सोचेजस्तो सहज छैन्। त्यही भयो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका रामप्रसाद आचार्यलाई।

अशक्त बिरामीलाई मासिक ५ हजार भत्ता दिने सरकारको निर्णय

सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अशक्त महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

खोटाङमा शारीरिकरुपमा अशक्त महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। राम्ररी आँखा नदेख्ने र हिँडडुल गर्न समेत नसक्ने ५० वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा रतन्छा–३ का ५३ वर्षीय टिकाराम दमाईलाई प्रहरीले पक्राउ गरेको हो।

अशक्तलाई भरणपोषण आदेश कार्यान्वयन भएन

सर्वोच्च अदालतले घर र परिवारविहीन भई सडकमा भौंतारिइहेका अशक्त र असहाय नागरिकलाई भरपोषणसहित संरक्षण गर्न आठ महिनाअघि सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयनमा आउन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्