२४ असार २०८१ सोमबार
image/svg+xml

पलेशा र प्रशिक्षक नेगीलाई सम्मान

किङ्स लाउन्ज काठमाडौंले पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ।

पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी

पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।

राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक लामा सम्मानित

राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्।शुभ दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई आज मंगलबार सम्मान गरेको हो।

पारालम्पिक टोलीलाई खेलपोसाक

टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली टोलीलाई पारा तेक्वान्दोका पूर्वप्रशिक्षक कल्याण कुँवर र कामरु ट्रेडिङ प्रालि (केल्मी) ले खेलपोसाक प्रदान गरेका छन्।

पारा ओलम्पिक टोलीलाई केल्मीको प्रयोजन

केल्मीले पारा ओलम्पिकलाई ४ वर्षका लागि प्रायोजन गरेको हो। पारा ओलम्पिकअन्तर्गत नेपालले जनाउने सबै अन्तर्राष्ट्रिय सहभागितामा केल्मीको खेल पोसाक प्रयोग गर्नेछन्।

पारा तेक्वान्दो खेलाडीलाई खेलसामग्री

नेपाल राष्ट्रिय पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले पारा तेक्वान्दो खेलाडीलाई खेलसामग्री प्रदान गरेका छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा बिहीबार आयोजित एक कार्यक्रमबीच तीन जना खेलाडीलाई खेलसामग्री प्रदान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्