२१ असार २०८१ शुक्रबार
image/svg+xml

पतञ्जलीको १४ उत्पादनमाथि प्रतिबन्ध

योग गुरु रामदेवको आयुर्वेद औषधि उत्पादन गर्ने पतञ्जलीको १४ उत्पादनमाथि प्रतिबन्ध लगाइएको छ।

कोभिड–१९ को औषधि बनाएको दावी गरिएको छैन : पतञ्जली

पतञ्जली आयुर्वेद कम्पनीले कोरोना भाइरसको औषधि बनाएको कहिल्यै दावी नगरेको मङ्गलबार जानकारी गराएको छ ।

आज पतञ्जली उद्योग उद्घाटन

एक अर्ब ५० करोड रुपैयाँ लगानीमा कलैया–वीरगन्ज सडक खण्डको प्रसौनीमा खुलेको पतञ्जली आयुर्वेद उद्योगको उद्घाटन बिहीबार हुँदैछ।

रामदेबको पतञ्जलीले ५० हजार करोड रुपैयाँको कारोबार गर्ने

कर्पोरेट याेग गुरु बाबा रामदेबले पतञ्जलीको उत्पादन ५० हजार करोड (भारु) पुर्‍याउने घोषणा गरेका छन्। पतञ्जली उत्पादन दन्तकान्ती उत्पादनको प्रवद्र्धन कार्यक्रममा उनले आफ्नो कम्पनीको लक्ष्य सार्वजनिक गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्