२४ असार २०८१ सोमबार
image/svg+xml

डा केसीको उपचारको लागि टोली गठन, प्रमका निजी चिकित्सक संयोजक

त्रिवि शिक्षण अस्पतालले २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको उपचारका लागि चिकित्सकको ९ सदस्यीय टोली गठन गरेको छ। अस्पतालकी कार्यकारी निर्देशक मन्दिरा वन्तले विहीबार सामान्य चिकित्सा विभागका प्रमुख प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभागका प्रा.डा. दिव्या सिंह शाहको संयोजकत्वमा ९ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेकी हुन्।

डा केसी जुनसुकै बेला अचेत हुनसक्ने चिकित्सकहरुको चेतावनी

सरकारले सुविधासम्पन्न अस्पतालमा लिएर आएको भनेर ढुक्क बसिरहेको अवस्थामा आजसम्म डा. केसीको उपचारका लागि मेडिकल टिम नै बन्न सकेको छैन्।

चिकित्सक संघको निर्देशन : वैकल्पिक ओपीडी चलाउँदै अनशनमा बस्नु

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकार गम्भिर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सरकारले अनशनको २४ औं दिन वितिसक्दा पनि गम्भिरता प्रकट नगरेको हुनाले डा. केसी को जीवन दिनप्रतिदिन जोखिम अवस्थामा गईरहेकोमा नेपाल चिकित्सक संघले स्तब्ध भएको जनाएको छ।

चिकित्सक संघद्वारा दुःख व्यक्त

नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई काठमाडाैं ल्याउने क्रममा स्वास्थ्यकर्मीलगायत सर्वसाधारणलाई गम्भीर घाइते बनाइएको भन्दै दुःख व्यक्त गरेको छ।

चिकित्सकहरु देशव्यापी हडतालमा

अनशनरत डा.गोविन्द केसीको ज्यानै जोखिममा पर्दासमेत निकासका लागि सरकार तत्पर नदेखिएको भन्दै चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले बिहीबार देशभर स्वास्थ्य संस्था बन्द गर्ने घोषणा गरेको छ ।

डा. केसीको अवस्था गम्भीर, चिकित्सकले दिए चेतावनी

चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि १९ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

डा. केसीको अनशन : आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। सरकार चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि अनशनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर नभएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो। संघले भोलि विहीबार देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै र दिउँसो १ बजे माइतीघर मण्डलामा डा. केसीको जीवन रक्षाका लागि प्रदर्शन गर्ने जनाएको छ।

खुल्ला ठाउँमा विरामी जाँच्दै चिकित्सक

१९ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेका सेवा दुई दिनदेखि ठप्प छन् । स्वास्थ्य संस्थामा पुगेका विरामीहरुलाई चिकित्सकहरुले खुल्ला ठाउँमा राखेर चेकजाँच गर्ने गरेका छन्।

डा. केसीलार्इ 'हाइपोक्यालेमिया', चिकित्सकहरू चिन्तित

चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाकाे मागसहित विगत १८ दिनदेखि अनशनमा रहँदै आएका डा. गाेविन्द केसीलार्इ हाइपोक्यालेमिया भएको छ। वार्ता टोली गठन नभएसम्म रगत परीक्षण नगराउने अडानका विच केही दिनयता रगतमा भएका परिवर्तनहरु थाह पाउन सकिएको थिएन। वार्ता टोली गठन भएसँगै रगत जाँच गराउँदा हाइपोक्यालेमिया देखिएको हो। चिकित्सकीय भाषामा रगतमा पोटासियमको मात्रा कम हुनुलाइ हाइपोक्यालेमिया भनिन्छ।

गाह्रो भएपछि डा. केसीले बोलाए चिकित्सक

अनशनरत डा. गोविन्द केसीको श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ। आइतबार राति डा. केसीलाई धेरै असहज भएपछि उनले सहयोगका लागि चिकित्सकलाई आग्रह गरेका थिए।

गाह्रो भएपछि डा. केसीले आँफै बोलाए चिकित्सक

जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वासप्रश्वासमा गम्भिर समस्या भएको छ। आईतबार राति डा. केसीलाई असहज भएपछि उनले सहयोगका लागि चिकित्सकहरुलाई आग्रह गरेका थिए।

कर्णाली प्रदेशका चिकित्सकद्वारा आन्दोलनको घोषणा

१६ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबारदेखि कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सेवा बन्द हुने भएका छन् ।

चिकित्सक हडतालमा

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले १३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।

डा. केसीकाे उपचारका लागि सरकारले खटाएका चिकित्सक अस्पताल बाहिरै

जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारकालागि सरकारले खटाएका चिकित्सक अस्पताल बाहिर बस्न बाध्य भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्