२३ असार २०८१ आइतबार
image/svg+xml

कांग्रेसप्रति जनताले ठूलो भरोसा गरेका छन् : ज्ञानेन्द्र कार्की

विगतमा जन्मस्थल भोजपुरबाट चुनाव लड्दै आएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्की यसपटक भने सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भए । उनीसँग गरिएको कुराकानी:

ओलीले भरोसा जित्नुको अर्थ

शंका पनि होलान् । वचनबध्दता, प्रतिबध्दता अनि विकास र समृध्दिका आकर्षक खाका बेवारिस ठहरिने संशय पनि होला । जनताले विश्वास गरेर वाम गठबन्धनलाई सरकार बनाउने मौका दिएका छन् । त्यसैले यो गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी ओलीलगायत सम्पूर्ण नेता÷कार्यकर्तालाई बधाइ ज्ञापन गर्ने समय हो ।

मोदीको भरोसा जित्नुको अर्थ

प्रधानमन्त्री भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको साता नबित्दै भारत दोक्लमबाट फिर्ता भएको छ । यस सन्दर्भमा देउवाले चीन नेपालको असल छिमेकीका रूपमा रहेको कुरा दिल्लीमै उल्लेख गर्नु उपयुक्त ठहरिएको छ ।

यात्रा खाडीको भरोसा पशुपतिको

वैदेशिक रोजगारीमा जाने युवा विदेश जानुअघि पशुपतिनाथको दर्शन गर्न पुग्छन्। पशुपति दर्शन पछाडि उनीहरूको एउटै साझा उद्देश्य हुन्छ– विदेशमा राम्रो रोजगारी र सन्तोषजनक आम्दानी। पशुपतिमाथिको विश्वासले उनीहरू विदेशमा भए पनि भरोसा भने पशुपतिनाथप्रति नै हुने गरेको छ।

काठमाडाैँका नवनिर्वाचित मेयर भन्छन्, 'तपाईंहरुको विश्वास र भरोसालाई मर्न दिने छैन'

काठमाडौँ महानगरपालिका प्रमुखमा नवनिर्वाचित विद्यासुन्दर शाक्यले आफूले मतदाताको आशा, विश्वास र भरोसालाई मर्न नदिने बताएका छन् ।

थोरै आशंका धेरै भरोसा

अन्ततः स्थानीय तहको चुनाव दुई चरणमा गराउने गरी सत्तासीन समूह र मधेसी नेताहरूको एकीकृत दल राष्ट्रिय जनता पार्टी (राजपा) तथा संघीय समाजवादी फोरमका बीच सहमति भएको छ ।

विमानस्थल सुरक्षा भगवान् भरोसा

थरिथरिका भिआइपी, तिनलाई भेट्नेको थामिनसक्नु भीड। न त भिआइपीमाथि शंका गर्न मिल्ने, न भेट्न आउनेलाई रोकटोक गर्न सकिने। नेपालगन्ज विमानस्थलको सुरक्षा जिम्मेवारी समालेका सई पे्रमबहादुर भण्डारीका लागि सबैभन्दा ठूलो चुनौती यही हो। उनको विचारमा सुरक्षामामिलामा सबैभन्दा जोखिमपूर्ण स्थान नै भिआइपी कक्ष बनेको छ।

संविधान संशोधनमा आशा छ, भरोसा छैन: महतो

सर्लाही- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनमा आशावादी भएपनि भरोसा नभएको बताएका छन्। माओवादी र कांग्रेसले गरेको तीन बुँदे सम्झौता पालना गर्न छठ सम्म संसदमा संविधान संशोधनका लागि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पहल गर्ने आशा गरे पनि भरोसा नभएको बताए। महतोले भने,‘संसदमा संशोधन प्रस्ताव दर्ता नगरे सरकारको औचित्य समाप्त हुन्छ।’

भगवान् भरोसा

मेरो जीवन सपाट, समतल मैदानजस्तै छ । यसमा कहीँकहीँ सामान्य खाल्टाखुल्टी त छन् तर घना जंगल, पर्वत, खण्डहरलगायतको कुनै स्थान छैन । जो मान्छे पहाड घुम्ने रहर गर्छ तिनीहरू त मलाई देखेर निराश हुन्छन् । मेरो जन्म सन् १८८० मा बनारस सहरबाट ४ मिल टाढा लमही गाउँमा भयो । पिता हुलाकमा सामान्य ‘क्लर्क’ थिए । आमा दीर्घरोगी, एउटी दिदी पनि थिइन् ।

गुम्यो थापा परिवारको भरोसा

‘छोरालाई डाक्टर बनाउने धोको थियो, बीचमै ठक्कर लाग्यो,’ अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती विष्फोटमा ज्यान गुमाएका लम्जुङ अर्चलबोट–९, साँखरका अमृतबहादुर थापाका ज्वाइँ रामकृष्ण थापाले भने, ‘भर्खर एमबिबिएस पढ्न थालेका छोरालाई दक्ष चिकित्सक बनाउने उहाँ (ससुरा) को चाहना थियो, तर त्यो चाहना पूरा नहुँदै जानुभयो ।’

न्याय पाउनेमा भरोसा छैन पीडितलाई

काठमाडौं-बारा, निजगढकी शशीकुमारी भुजेलका पतिलाई चौध वर्षअघि सुरक्षाकर्मीले लिएर गए। सादा पोसाकमा मध्यराति आएका उनीहरूले एक घन्टामै पतिलाई फर्काइदिने भने पनि दुई दिनपछि उनको शव फेला पर्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्