२३ असार २०८१ आइतबार
image/svg+xml

दोस्रो ओभरको खेल चलिरहँदा आकाशले लिए अर्को विकेट

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत जारी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।

पपुवा न्युगिनीको ७ विकेट पतन, कुशलले लिए २ विकेट

नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले लगातार सातौँ विकेट गुमाएको हो।

नेपाल-क्यानडा एकदिवसीय सिरिजः आकाशले दिलाए नेपाललाई पहिलो विकेट

अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत जारी आजको खेलमा नेपालले पहिलो विकेट प्राप्त गरेको छ। आजकै खेलमा डेब्यू गरेका नेपाली पेस बलर आकाश चन्दले नेपाललाई पहिलो सफलता दिएका छन्।

राष्ट्रिय क्रिकेट टिममा आकाश चन्दको डेब्यु

भर्खरै दक्षिण अफ्रिकामा सम्पन्न आइसिसी यू– १९ विश्वकप क्रिकेटमा चम्किएका नेपाली पेस बलर आकाश चन्दले सिनियर टिममा डेब्यु गरेका छन्।

एक विकेटको जितसँगै नेपाल सुपर सिक्समा

आकाश चन्दको उत्कृष्ट बलिङ र कप्तान देव खनालको धैर्यपूर्ण ब्याटिङ प्रेरणामा नेपालले शुक्रबार अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै जारी यु–१९ विश्वकपमा पहिलो जित निकालेको छ।

अफगानिस्तानी पारी धरासायी, पहिलो स्पेलमै आकाश चन्दले लिए पाँच विकेट

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानको पारी नेपाली बलर आकाश चन्दसामू धरासायी बनेको छ।

गुलशनको शतकीय पारीमा स्कटल्यान्डमाथि नेपालको सानदार जित

गयराति दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य स्कटल्यान्डले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो।

नेपालको जित लय निरन्तर

ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको शतकप्रेरित नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ पुरुष विश्वकप एसिया छनोट प्रतियोगितामा जित लयलाई दोस्रो खेलसम्म निरन्तरता दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्