२४ असार २०८१ सोमबार
image/svg+xml

सूर्योदयका छोरी–बुहारीलाई छात्रवृत्तिपछि सय दिनको रोजगारी

सूर्योदय नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’लाई सय दिनको रोजगारी दिने भएको छ। नगरले विद्यार्थीले पढेको सङ्काय, विषय र उनीहरूको योग्यताअनुसार विभिन्न काममा रोजगारी दिने तयारी गरेको हो।

देशकै नमुना शैक्षिक केन्द्रको यात्रामा करफोक

सूर्याेदय नगरपालिकास्थित ऐतिहासिक महत्वको करफोक विद्या मन्दिरलाई चाहिँ यी गतिविधिमा मात्र सीमित नराखी देशकै नमुना शैक्षिक केन्द्र बनाउने प्रयास थालिएको छ। भौतिक र शैक्षिक पूर्वाधारमा अब्बल बनाउँदै करफोकलाई देशभरमै शैक्षिक गतिविधिको उत्कृष्ट नमुना बनाउन पहिलो चरणको काम सुरु गरिएको हो।

सूर्याेदय मेयर कप शनिबारदेखि

जिल्लाको सूर्याेदय नगरपालिकास्थित करफोक खेल मैदानमा दोस्रो ‘सूर्याेदय मेयर कप फुटबल प्रतियोगिता’ आउँदो शनिबार सुरु हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्