२३ असार २०८१ आइतबार
image/svg+xml

संसदमा गगनको प्रश्न: रिगललाई कुन आधारमा आममाफी दिइयो ?

नेपाली कांग्रेसका सांसद गगन थापाले कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगललाई सरकारले कुन आधारमा आममाफी दिइएको जानकारी गराउनुपर्ने बताएका छन्।

नेपाल मनी लन्ड्रिङको कालोसूचीमा पर्नसक्ने खतरा छः गगन थापा

‘कालोसूचीमा नेपाल पर्‍यो भने विप्रेषण र आयातमा निर्भर नेपाल जस्तो मुलुकको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने, एलसी खोल्न नपाउने यस्तो अवस्था हामी कल्पना पनि गर्नसक्दैनौं।’

केपी ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्नः गगन थापा

‘केपी शर्मा ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्न। उहाँले आफ्नो कार्यकालभरी संसदलाई हेप्नुभो। पटक–पटक भंग गर्नुभयो,' उनले भने, 'अहिले संसद पुनर्स्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छकी यो संसदलाई उहाँले पंगु बनाउनुभएको छ। अहिलेको हर्कत हेर्दैगर्दा सिंगो नेकपा(एमाले) लाई संसद प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्