२४ असार २०८१ सोमबार
image/svg+xml

बालबालिकाले खाने बालभिटा गुणस्तरहीन भेटियो

डडेल्धुराको परशुराम नगरपालिकाका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध बालभिटा डल्लो परेको (गुणस्तरहीन) भेटिएको छ।

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

मंगलबार बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन्।

विकासको जिम्मा महिला मन्त्रीको काँधमा

मन्त्रिमण्डलमा महिलालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिलाले नेतृत्व गरेका ६ मध्ये पूर्वाधार विकाससँग जोडिएका भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास आकर्षक मन्त्रालय मानिन्छन् । यी महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका महिला मन्त्रीलाई आफ्नो कार्यदक्षता प्रमाणित गर्दै पूर्वाधार विकास अघि बढाउनुपर्ने चुनौती छ ।

महाधिवेशनमा रमेका कांग्रेसीजनप्रति

आजको सन्दर्भमा धर्मर समाजवाद, प्रजातन्त्र,राष्ट्रियताबारे स्वयं बिपीको धारणा के थियो ? गम्भीर बहस होला !

देउवाले पठाए गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री पठाएका छन्।

डडेल्धुरामा राष्ट्रियस्तरीय खेलमैदानको निर्माण सुरु

डडेल्धुराको अजयमेरू गाउँपालिका–३ चनबेतालमा राष्ट्रियस्तरको खेल मैदान (रङ्गशाला) को निर्माण सुरु भएको छ।

डडेल्धुरामा कांग्रेसको आपतकालिन भोजन चुलो

लकडाउनका बेला समस्यामा परेका लाई खाना खुवाउन नेपाली कांग्रेस डडेल्धुराले आपतकालिन भोजन चुलो सञ्चालन गरेको छ ।

चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरी एक जना घाइते

चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन्। जिल्ला सदरमुकाम नजिकै शनिबार दिउँसो चितुवाले आक्रमण गर्दा अमगढी नगरपालिका–११ का नरफान सार्की घाइते भएका हुन्।

तरुण दल डडेल्धुराद्वारा प्रधानमन्त्री र अख्तियार प्रमुख आयुक्तको पुत्ला दहन

ललिता निवास जग्गा प्रकरणमा आफ्ना पार्टी नेता विजयकुमार गच्छदारलाई षड्यन्त्र पूर्वक फसाइएको भन्दै नेपाल तरुण दल डडेल्धुराले प्रदर्शन गर्दै प्रधानमन्त्री केपि शर्मा ओली र अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेको पुत्ला दहन गरेको छ। नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले भ्रष्टाचारका विरुद्ध आईतबार देशै भर आयोजना गरेको प्रदर्शनका कार्यक्रम अन्तरगत अख्तियारले निष्पक्ष रुपमा छानबिन नगरेको भन्दै प्रधानमन्त्री ओली र अख्तियार प्रमुख आयुक्त घिमिरेको पुत्ला दहन गरेको हो।

डडेल्धुरामा हराउदै गैरसरकारी संस्था

कुनै समय एनजिओ आईएनजियोको जिल्ला भनेर चिनिने डडेल्धुरामा अहिले गैरसरकारी संघसंस्था हराउदै जान थालेका छन्। जिल्ला प्रशासन र गैरसरकारी संस्था महासंघमा दर्ता भएका संघ संस्थाहरु नविकरण नै हुन छाडेपछि हराउदै गएको संकेत मिलेको हो।

डडेल्धुराको आलितालमा प्रहरीले ११ छाउगोठ भत्काए

सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान चलिरहँदा डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा पनि मंगलबार १ दर्जन छाउगोठ भत्काएका छन्।

डडेल्धुरामा एचआइभी संक्रमण दर बढ्दो

एचआइभी संक्रमण दर बढ्दो क्रममा रहेको पाइएको छ। स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला वर्षमा जिल्लामा नयाँ संक्रमित फेला पर्ने दर बढ्दै गइरहेको हो।

योजना नै पास नभई भुक्तानी

वडा सदस्य भक्त शाहुले भने बारम्बार यस विषयमा कार्यपालिका बैठकदेखि नगर प्रमुख र उपप्रमुखलाई जानकारी गराउँदासमेत कुनै वास्ता नगरी योजना सम्पन्न गरी भुक्तानी गरिएको बताए ।

स्वस्थ्य मन्त्रालयले डडेल्धुरा अस्पताललाई झुक्कायो

स्वास्थ्य मन्त्रालयले डडेल्धुरा अस्पताललाई तोके भन्दा कम डाक्टर पठाएर झुक्काएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्