२२ असार २०८१ शनिबार
image/svg+xml

रग्बी लिग च्याम्पियनसिपको तयारी पूरा

विदेशी खेलाडीसहित हुने चार क्लबले प्रतिस्पर्धा गर्ने फिफ्टिन रग्बी लिग च्याम्पियनसिपको तयारी पूरा भएको छ।

फागुन पहिलो सातादेखि रग्बी लिग

केही विदेश खेलाडीसहित पाँचौं फिफ्टिन रग्बी लिग च्याम्पियनसिप फागुनको पहिलो सातादेखि काठमाडौंमा हुने भएको छ।

एसिया यु–२० रग्बी भोलिदेखि

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया यु–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

इलाममा रग्बी प्रतियोगिता आयोजना गरिने

नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता पाएसँगै इलाममा सम्भवतः पहिलो पटक यसको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ।

खेलविकासमा योगदान गर्नेलाई सम्मान

संघको १०औं चुनावी साधरणसभाको अवसरमा संघले वर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक, रेफ्री र पत्रकारलाई सम्मान गरेको हो। संघले यु–१८ टोलीका प्रशिक्षक कृष्ण थापालाई उत्कृष्ट पुरुष प्रशिक्षकका रूपमा सम्मान गरेको हो।

रग्बी संघको अध्यक्षमा देवकोटा

शुक्रबार सम्पन्न संघको १०औं चुनावी साधरणसभाले देवकोटाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो। यसअघि देवकोटा संघका कार्यवाहक अध्यक्ष थिए।

ताप्लेजुङमा खिम्दिङ अध्यक्ष रहेको रग्बी संघ गठन

पहिलो र दोस्रो चरण गरी प्रत्येक चरणमा ४० मिनेटको दुई भागमा अण्डाकार बलको साथ दुई टोलीहरूबीच यो खेल खेल्ने गरिन्छ। फुटबल जस्तै खेल्न सकिने तर हातले खेलिने यो खेल बेलायतबाट सन् १८२३ मा सुरु भएको इतिहास छ। संघ र महासंघ गरी दुई वर्गमा खेलिने यो खेलमा फुटबलमा भन्दा बढी खेलाडी संख्या हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्