२४ असार २०८१ सोमबार
image/svg+xml

गिडिदहको नापजाँच अध्ययन प्रतिवेदन सार्वजनिक

जुम्लाको तातोपानी गाउँपालिका ४ मा अवस्थित पर्यटकीय स्थल गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। काठमाडौं विश्वविद्यालयले गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो।

कफिनमा आए कमान्डर,शरीरको छर्रा निकाल्न पाएनन्

धन कमाउले लक्ष्य बोकेर विदेश गएका तिलकबहादुर कार्की बाकसमा फर्किएपछि लिताकोट गाउँ शोकमा डुबेको हो।

आर्थिक समृद्धिको यात्रामा हियाखोलाका महिला

जुम्ला तातोपानी गाउँपालिका ६ की तिलनदेवी कामी अहिले हातेहोजियारी सीप सिक्नमै व्यस्त छिन्। उनी बिहान बेलुकीको समयमा स्वीटर, हाइनेक देखि उनीको कपडा बुन्नमै अधिकांस समय बिताउँछिन्।

विकासप्रेमी प्रेमबहादुर

उनले पालिकाले तोकेको समयभित्र सबै विकास योजनाको सम्झौता गराउन सफल भए। निरन्तर खटिएर पक्ष विपक्ष नभनेर उनी रातदिन खटिए।

कोरोना संकटमा भरोसा बन्दै गंगा

कोरोनाको दोस्रो लहरमा जुम्ला तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्याय संक्रमित व्यवस्थापनमा निकै खटिएकी छिन्। उनी संक्रमितको घरमै पुगेर संस्थागत आइसोलेसनमा बस्न आग्रह गर्छिन्। यहाँका घर होम आइसोलेसन बनाउन लायक छैनन्। घरमा बस्दा परिवारै संक्रमित हुन सक्ने खतरा भएकोले गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा बस्नको लागि सुझाउँछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्