२३ असार २०८१ आइतबार
image/svg+xml

गण्डकी प्रदेशः ४५ प्रतिशत बजेट खर्च

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा ४५ प्रतिशत मात्रै खर्च भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत गत साउनदेखि असार मसान्त सम्ममा ४५.४८ प्रतिशत मात्र बजेट खर्च गरेको हो।

गण्डकीमा माओवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बजेट र प्रशिक्षक अभावले प्रशिक्षण प्रभावित

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एकवर्ष बाँकी छ। वर्षदिन बाँकी छँदा नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशको दशौं तयारी भने शून्यमा छ।

धनगढीमा आयोजित प्रथम मुख्यमन्त्री कप फेन्सिङमा गण्डकी प्रदेश तेस्रो

कैलालीको धनगढीमा आयोजित फेन्सिङको ईपी इभेण्टमा गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक काँस्य पदक जित्दै तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ।

गण्डकी प्रदेशको नीति कार्यक्रम बहुमतले पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । गण्डकी प्रदेश सभामा सोमबार प्रस्तुत नीति तथा कार्यक्रम मंगलबार बसेको प्रदेश सभा बैठकमा बहुमतका आधारमा पारित भएको हो ।

गण्डकी प्रदेशः जनमोर्चाले संसदीय दलको नेताबाट कृष्ण थापालाई हटायो

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । संसदीय दलको आज बसेको बैठकले थापालाई दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्