२४ असार २०८१ सोमबार
image/svg+xml

‘कभी ईद कभी दिवाली’बाट बलिउडमा डेब्यु गर्दै सेहनाज

शेहनाज गिल बलिउडमा डेब्यु गर्दै छिन्। उनले सलमान खानको चलचित्र ‘कभी ईद कभी दिवाली’बाट बलिउडमा डेब्यु गर्न लागेकी हुन्।

सलमानको नेपाल बसाइ लम्बाइने

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच सोमबार हुने भनिएको भर्चुअल संवाद कार्यक्रम बुधबारलाई सारिएको छ।

सलमान खानलाई बिग बोस-१५ प्रस्तोताका लागि ३५० करोड भारु

उनले केहि समय अघि १५ प्रतिशत पारिश्रमिक बढाइनुपर्ने माग राखेका थिए। नयाँ सिजनको लागि तयारी पूरा भएको र सलमानलाई उनले मागेको पारिश्रमिक दिइने भारतीय सञ्चार माध्यममा उल्लेख समाचारमा छ।

सलमान खानको 'राधे' वैशाख ३० गते प्रदर्शन

मुस्लिम धर्मावलम्वीको पर्व इदको अवसरमा रिलिज हुन लागेको चलचित्रमा सलमानसहित दिशा पटानी, रणदीप हुडा र ज्याकी श्रोफ प्रमुख भूमिकामा देखिएका छन्।

सलमान खानले आफ्ना अंगरक्षकको जन्मदिनमा केक नखाएको भिडियो भाइरल (हेर्नुहोस्)

बलिउड अभिनेता सलमान खानले आफ्ना अंगरक्षक (बडिगार्ड) को जन्मदिनमा आयोजित समारोहमा काटिएको केक खान लागेजस्तो गरेर नखाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।

सलमान खान आइसोलेसनमा

बलिउड अभिनेता सलमान खान आइसोलेसनमा बसेका छन्। खानका सवारी चालक र दुई सहयोगिलाई कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका हुन्। उनी परिवारका सदस्यसहित १४ दिनका लागि आइसोलेसनमा बसेको इन्डिया टुडेले जनाएको छ।

पाँच वर्षमा फेरिएकी बजरंगी भाइजानकी मुन्नी

बलिउड सुपरस्टार सलमान खानको फिल्म बजरंगी भाइजानमा मुन्नीको भूमिकामा रहेकी बालकलाकार हर्षाली मल्होत्राको उक्त समय निकै प्रसंशा भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्