२३ असार २०८१ आइतबार
image/svg+xml

विश्वसामु तिलौराकोट दरबार चिनाउन कार्यशाला

ओझेलमा परेको तिलौराकोटलाई चित्रकला र पेन्टिङमार्फत विश्वमै चिनाउन प्राचीन कपिलवस्तुमा तीन दिने राष्ट्रिय कला कार्यशाला र सांस्कृतिक प्रवर्द्धन कार्यक्रम गरिएको छ।

चित्रकलाकै काममा व्यस्त कलाकार

वरिष्ठ चित्रकार भीम शर्मा लकडाउनका समय पनि चित्र कोर्नमै व्यस्त भए । उनी अहिले ‘लकडाउन’ र ‘कर्म’ शीर्षकमा रहेर चित्र कोर्दैछन् । लकडाउनमा व्यस्त उनले आफुलाई घरमा बस्दा त्यस्तो कुनै तनाव नभएको बताउँछन् । ‘लकडाउनभर पेन्टिङ नै मुख्य काम रह्यो, यस अवधिमा मैले दुई वटा सिरिजमा काम गर्ने मौका पाएँ,’ शर्मा भन्छन्, लकडाउनमा घरमा बस्दा मलाई कुनै पनि तनाव भएन, एउटै कामलाई लामो समयसम्म निरन्तरता दिन पाउँदा लकडाउन त हामी कलाकारको लागि अवसर नै आए जस्तो लाग्यो ।’

कुमारी माछापुच्छ्रे

पर्यटकीय नगरी पोखराको लेकसाइडमा केही पेन्टिङ पसल छन्। हल्लनचोकबाट करिब चार सय मिटर पामे जाने बाटो नापेपछि देखिन्छ ‘शाही आर्टस्’।

ह्यान्ड पेन्टिङमा रमाएकी अनु

सानैदेखि स्केचिङ गर्ने, चित्र कोर्ने भनेपछि हुरुक्कै हुन्थिन् अनु । रङहरुसँग खेल्न खुब रुचाउँथिन् तर भविष्यमा फेसन डिजाइनर नै बनिएला भन्ने उनलाई लागेको थिएन । ‘सानैदेखि कलामा झुकाव थियो । जे गरे पनि कलासँग सम्बन्धित भएर काम गर्छु भन्ने थियो तर फेसन डिजाइनिङ नै गर्छु भन्ने लागेको थिएन,’ उनी सम्झन्छिन्, ‘मेरा दिदीहरु भन्नुहुन्छ, म स्कुल पढ्दा प्रत्येक कपीको अन्तिम पानामा स्केचिङ गरिरहेकी हुन्थेँ । रङ, चित्र र स्केचसँग प्रेम भएरै होला म ह्यान्ड पेन्टिङमा लागेँ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्