२३ असार २०८१ आइतबार
image/svg+xml

झोलेपोके व्यापारीको राज, आउँदैनन् करको दायरामा

नियामक निकायले प्रभावकारी भूमिका निर्वाह नगर्दा बाँकेमा झोलेपोके व्यापार फस्टाउँदै गएको छ।

राजस्व छलेको आशंकामा मालवाहक ट्रक नियन्त्रणमा

नेपालगञ्ज भन्सार कार्यालय हुँदै भित्रिएको मालवाहक ट्रकलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।

७४ लाख मूल्य बराबरको सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा

बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको ना६ख ५२७३ नंको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

एक सय ९७ तोला चाँदीसहित पक्राउ

एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका-११ स्थायी घर भइ गैँडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय कुमार विक छन्।

घूस लिनेमा उपसचिव स्तरका कर्मचारी बढी

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले एउटै मुद्दामा पनि एक व्यक्ति धेरैपटक गन्ती हुँदा उपसचिव स्तरको कर्मचारीमाथि बढी मुद्दा लागेको देखिएको बताए।

तस्करीका सामान बोकेका दुई ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट चितवनतर्फ जान लागेका दुईवटा मालबाहक ट्रक नियन्त्रणका लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयाको जिम्मा लगाएको जनाएको छ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाको कागजपत्र अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा मंगलबार छापा मारेर बजार पठाउन लागेको चिनी र त्यस सम्बन्धी कागजपत्र नियन्यत्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्