२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

अभ्यासको क्रममा सेती नदीमा डुबे प्रहरी जवान

बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) को क्रममा एकजना प्रहरी जवान डुबेका छन्।

सोमवार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त कृत्रिम अभ्यासका क्रममा सशस्त्रका जवान नरेन्द्र धामी डुबेका हुन्।

बेहोस अवस्थामा फेला परेका उनलाई तुरुन्तै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको छ।

उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०८१ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App