२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस पार्टी कार्यालयमा ओली (तस्बिरहरु)

नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा आयाेजना गरेकाे फोटो प्रदर्शनी हेर्न नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओली सानेपा पुगेका छन्।

सानेपामा कांग्रेसले कोइरालाको जन्म दिवसका अवसरमा मंगलबार ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा जन्म शताब्दी मनाइरहेको छ। जहाँ कोइरालासँग सम्बन्धित १५१ भन्दा बढी तस्बिरहरू प्रदर्शनीमा राखिएका छन् भने केही प्यानल डिस्कसनहरू भइरहेका छन्।

तस्बिर प्रदर्शनीबाहेक कांग्रेसले तीन वटा बहस कार्यक्रम पनि राखेको छ। ‘क्रान्तिदेखि शान्तिसम्म’, ‘समुन्नतिको दोस्रो जग’ जस्ता शीर्षकमा बहस भइरहेका छन्।

तस्बिरहरु: ओलीकाे सचिवालयबाट।

प्रकाशित: १८ असार २०८१ १५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App