२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

अब पुराना नेताहरुको गनगनले मात्रै देश चन्दैनः रवि लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गरेका छन् । 

सदनभित्र लामो समयको रसाकसीपछि आफ्नो धारणा राख्न रोष्ट्रममा उभिएका गृहमन्त्री लामिछानेले डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको अर्को दिन सहकारी ठगी गरेको आरोप लगाएका हुन् । 

उनले सो प्रस्ताव नगरेको भए प्रमाणित गरेर देखाउन कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।  

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २ महिनापछि प्रतिनिधि सभा बैठकमा बोल्न पाएका छन् ।

 गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्टदेखि प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदमा उनीमाथि सहकारीको रकम अपचलनको आरोप लगाउँदै बोल्न समेत बन्देज गरेको थियो । 

प्रकाशित: ६ जेष्ठ २०८१ १८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App