![जसपा नेपालको केन्द्रीय समिति सदस्य दुई सय एक रहने](https://images.nagariknewscdn.com/thumbs/third-party/1711368337_Upendra-Yadav-600x400.jpg)
राजनीति
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले मानव साङ्लोसहित विरोध जनाएका छन्।
महानगरपालिकाले ९ माघ २०८० देखि व्यापारिक क्षेत्र न्युरोडका सडक दायाँबायाँ पार्किङ हटाउँदै पैदल यात्रुलाई सहज बनाउन फुटपाथको चौडाइ बढाउन निर्माण कार्य सुरु गरेपछि स्थानीयले विरोध प्रदर्शन गरेका हुन्।
हेरौं तस्बिरमा: