सानीसानी नानी म
सानीसानी नानी म किन गाली गरेको किन कुरा नबुझी रिसाउनु परेको ? सबै कुरा कसैले नि जानेको त हुन्न नि जानीजानी तातो आगो कसैले नि छुन्न नि ।
सानीसानी नानी म किन गाली गरेको किन कुरा नबुझी रिसाउनु परेको ? सबै कुरा कसैले नि जानेको त हुन्न नि जानीजानी तातो आगो कसैले नि छुन्न नि ।
दुई वर्ष पार गरेर नभ्याउँदै स्कुल, केन्द्र, मण्टेश्वरी आदि नामका संस्थामा बालबालिका नपठाए आकाशै खस्छ कि क्या हो भन्ने मनोविज्ञान हामी सबैको मस्तिष्कमा विद्यमान छ । त्यसैले गर्दा हामी बालबालिकाहरूको बालसुलभता र चञ्चलताको स्वभाविक व्यवहारभन्दा पनि झोला बोकाएर पुरयाउन जाने रहरमा ज्यादा रमाउँछौं ।
कम्प्युटरमा पढ्ने भए त बोर्डिङ स्कुलमा पढ्थिस् नि । सरकारी स्कुलमा पढ्नेले पनि अनलाइनमा पढ्न पाइन्छ । तेरो स्कुलले अनलाइनमा पढाएको छैन । भन्यो दाइले अनि म स्कुल नआएर कहाँ जाउँ ।
राजारामले पनि स्कुलमा पढ्न जान नपाउँदा घरमै बसेर पढ्ने र लेख्ने गर्दथ्यो । नजानेको कुरा उसले आफ्नो दिदी रमितासँग सोध्दथ्यो । कोरोना भाइरस रोग छिटो हामीदेखि टाढा भाग्यो भने हामी स्कुलमा पढ्न जान पाउने थियौ भनेर मनमनै भन्दथ्यो । कहिलेकाही भगवानलाई सम्झेर यो कोरोना भाइरस महामारी रोग हामीकहाँ कहिल्यै पनि नआउने गरेर छिटै भाग्न सकोस् भन्दथ्यो ।
यो कोरोना भागोस् , संसारभरि खुशियाली अमनचैन छाओस् । सबै कुरा राम्रो होस् स्कुल जान पाइयोस् । बाबाको जागिर पनि फेरि लागि जाओस् । हो आमा यो कारोना भन्ने रोग छिट्ट भागोस् , रमाइलो गर्ने माहोल छिटै फर्किआओस् ।
समय आउँछ, पर्खंदैन, बगेको खोला फर्कंदैन भन्ने भनाइलाई मनन गरेर समयको सदुपयोग गरेमा विद्यार्थीको मात्र नभएर सबैको जीवन उज्ज्वल हुन्छ । त्यसैगरी समयप्रतिको सचेतना नै सफलताको सिँढी तथा सार हो ।
मानिसहरूकै विनाशकारी कार्यले गर्दा कोरोना र लकडाउन भएको हो । हामी विद्यार्थी विद्यालय जान नपाएर धेरै क्षति भएको छ । यस्तो हुनु आफैंमा एउटा गम्भीर विषय हो । केही विद्यार्थी इन्टरनेटको माध्यमबाट अनलाइन क्लास लिँदै छन् । तर, केही विद्यार्थीको हकमा भने अनलाइन क्लास लिने अवस्था छैन ।
परिवर्तनका सम्वाहक, समाजको समृद्धिको मेरुदण्ड भनेको त्यो समाजको युवा शक्ति नै हो । युवा उमेर मात्र होइन, युवा प्रवृत्ति हो, दृष्टिकोण, जोश, जाँगर र हिम्मत हो । यो कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पूँजी हो । युवा शक्तिकै बलमा मात्र देश, दुनियाँ र समाज अगाडि बढ्न सक्छ ।
अब शिक्षा ईन्टरनेटमा छ, अब शिक्षा घरघरमा छ, अब शिक्षा एक अर्काको सहकार्यमा छ, अब शिक्षा हाम्रो बारीमा छ, भान्सामा छ, हजुरबा, हजुरआमामा छ, परिवारमा छ, साथीमा छ, संस्कार र संस्कृतिमा छ । अब विद्यार्थी कक्षाकोठा धाउने होइन शिक्षक विद्यार्थीको घर धाउने बेला आएको छ ।
मनोवैज्ञानिकहरूको अनुसार लाइक र कमेन्टको विशेषता हटाउने हो भने धेरै मानिसको सामाजिक सञ्जाल चलाउने चाहना मर्छ । अहिले हाम्रो समाजमा टिकटकको पनि लहर छ । हामी जस्ता युवा विद्यार्थीहरू टिकटक बनाउने र पैसा कमाउने धन्दामा लागेका छन् । यसले वास्तविक प्रतिभालाई छाया पारिदिएको छ ।
घाम नभएपछि संसारै अँध्यारो भयो । पानी नभएपछि मान्छे तिर्खाले छटपटाउन थाले । हावा नभएपछि सास फेर्न नसकेर मान्छे बेहोस हुन थाले ।
नगरपालिकाका प्रहरीहरूले फुटपाथमा बसेका व्यापारी र व्यवसायीहरूलाई उनीहरूको सामान खोस्दै समात्दै थिए। ज्योतिष ज्ञानबहारले दिएको पैसा खल्तीमा राख्न पनि नभ्याई ज्ञानबहादुरको हातमा खसाएर विपरीत दिशा भागेको थियो।
त्यो पुरस्कार पाउँदा म कम खुशी भइनँ। पैसा त पचास रुपियाँ मात्र थियो। तर सरहरूको मप्रतिको विश्वास र प्रशंसा नै मेरा लागि अमूल्य थियो। कहिलेकहीं सानासाना कुराले पनि असीमित खुशी मिल्दो रहेछ। मैले अहिलेसम्म करोडौं रुपियाँ कमाएँ। तर करोडौंभन्दा त्यो पुरस्कार मेरो लागि जीवन्त मूल्यवान् भइरहने छ।
कक्षामा पढ्ने हो चल्नु हुँदैन, साथीसाथी आफूमा लड्नु हुँदैन। अरूलाई दुख्छ कुट्नु हुँदैन, पढ्दाखेरि कोही नि सुत्नु हुँदैन ।साथीले साथीलाई हेप्नु हुँदैन, लडिन्छ है बाटामा छेक्नु हुँदैन ।अरूको सरसमान चोर्नु हुँदैन, किताब र झोलामा कोर्नु हुँदैन।
प्रमुख अतिथि वरिष्ठ समाजसेवी अनुराधा कोइरालाले ‘केही दिनअघि गौशालामा हिंडिरहेको समय एक महिलाले उहाँलाई स्कुटरले ठक्कर दिई लडाएर भागेको अनि एक जना साइकल चढिरहेको नौदश वर्षको बच्चाले देखेर त्यो स्कुटरको नम्बर टिपेर उहाँलाई दिएको र उहाँले पुलिसमा रिपोर्ट गरेपछि ती महिलाले उहाँसमक्ष माफी मागेकोले माफ पनि गरिदिएको’ कुरा सुनाउनुभयो ।
अर्थतन्त्रको अमिलो आँखालाई छोपेर सबैलाई स्वतन्त्र रूपमा बाँच्न दिइनुपर्छ । मभित्र दिनहुँ प्रश्न आउँछन् जनावरहरूलाई किन यसरी पैसामा टाँसेर खेदिन्छ । निस्वार्थ जनावरहरूलाई पनि किन फरकफरक नोटमा टाँसेर मनुष्य जीवनसँग अस्तित्व साटिन्छ ।
उनीहरूका अनुसार सुपरनोभा (विस्फोट प्रक्रिया) बनेपछि तारा प्रायः नष्ट हुन्छन्। तर उक्त तारामा यस्तो विस्फोटन आंशिक रूपमा मात्र भएकाले त्यो नष्ट हुन नसकी ९ लाख किलोमिटर प्रतिघण्टा वेगमा अन्तरिक्षमा उछिट्टिएको हो।
विमल र विनिताले हात जोड्दै भने, ‘तपाई हामीभन्दा उमेर र अनुभवले पाको हुनुहुन्छ । धेरै ज्ञान छ । हामी सानासँग पनि थोरै ज्ञान छ । हेर्नुस् रूखविना पृथ्वी मरुभूमि समान हुन्छ । त्यसैले जथाभावी रूख काट्नु हुँदैन । रूख हाम्रो मित्र हो ।’
बुवाले डाक्टरकहाँ सुरजको आँखा देखाउन लिएर जानुभयो । डाक्टरले सुरजको आँखा जाँच्नेबित्तिकै ‘तिमीले धेरै मोबाइल टिभी हेरेर यस्तो भएको हो । अबदेखि धेरै हेर्नु हुँदैन है’ भन्नुभयो । त्यसैले ‘तिमीहरू धेरै नहेर है’ भनेपछि मेरा नातिनातिनीहरू चुप भए ।