१९ असार २०८१ बुधबार
image/svg+xml
Tila Lekali
तिला लेकाली


तिला लेकालीका लेखहरु :

पटकपटक टालेको मन उध्रियो रे फेरि पनि!

स्वाभिमानको बगैंचामा जिउँदै थिइ भनी दिनू,परिश्रमको आफ्नै पौरख पिउँदै थिइ भनिदिनू। पटकपटक टालेको मन उध्रियो रे फेरि पनि, विचारको सियो धागोले सिउँदै थिइ भनिदिनू।

मान्छेको औकातबाट किन झर्छ मान्छे?

जानीजानी किन झूटा भ्रम छर्छ मान्छे, बाँचुन्जेल मरिहाल्ने हर्कत गर्छ मान्छे। सिंत्तै पाए अलकत्र खाऊ जस्तो गर्दै, मान्छेको औकातबाट किन झर्छ मान्छे?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्