बलिउड अभिनेत्री परिणीति चोपडा र आम आदमी पार्टीका नेता राघव चड्ढा विवाह बन्धनमा बाँधिएका छन्।
राजस्थानको उदयपुरमा आइतवार परिणीति र राघवले विवाह गरेका हुन्।
परिणीति र राघव दुबै जनाले विवाहका केही तस्बिरहरू आफ्ना सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
हेरौं परिणीति र राघवको विवाहका केही तस्बिरहरू:
![](https://images.nagariknewscdn.com/third-party/1695619696_1.jpg)
![](https://images.nagariknewscdn.com/third-party/1695619727_F62Ef_-bwAAmjUV.jpg)
![](https://images.nagariknewscdn.com/third-party/1695619750_F62E3kpbcAAM4Z7.jpg)
![](https://images.nagariknewscdn.com/third-party/1695619776_F62E3iza0AAMAw1.jpg)
![](https://images.nagariknewscdn.com/third-party/1695619801_F62Ef_5awAAqwQX.jpg)
![](https://images.nagariknewscdn.com/third-party/1695619849_F62E3i2bMAAtTGg.jpg)
प्रकाशित: ८ आश्विन २०८० ०५:३२ सोमबार