२४ असार २०८१ सोमबार
image/svg+xml

बलिउड अभिनेत्री परिणीति चोपडाले गरिन् विवाह (तस्बिरसहित)

परिणीति र राघव दुबै जनाले विवाहका केही तस्बिरहरू आफ्ना सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

सेप्टेम्बर-२४ मा विवाह गर्दै परिणीति र राघव

भारतीय सञ्चार माध्यमहरुका अनुसार परिणीति र राघव २४ सेप्टेम्बरमा विवाह गर्दैछन्। उनीहरुले विवाहका लागि उदयपुरको द लीला प्यालेस रोजेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्