ठेउले खोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षाका कारण ठेउले खोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ।
अविरल वर्षाका कारण ठेउले खोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ।
जिल्लाको जैमिनी नगरपालिका-६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख रूपैयाँ बचत गरिरहेका छन्।