२३ असार २०८१ आइतबार
image/svg+xml

ज्याक्सन इन्डियाको नेपाल वितरकमा टाइम्स् मानसिरी नियुक्त

विद्युतीय उपकरण उत्पादनका निम्ति भारतको अग्रणी कम्पनी ज्याक्सन इन्डिया प्रालिले आफ्नो उत्पादन प्रिमियम डिजेल जेनेरेटरको नेपालका लागि टाइम्स् मानसिरी प्रालिलाई आधाकारिक वितरकमा नियुक्त गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्