झलमल्ल धर्ती आहा कति राम्रो रैछ!
छाँगा,झरना र नदी बनेर कलकल बहँदा, एेनाझैं टल्किने तिम्रो मति राम्रो रैछ। तिमी जून बनेर आकाशमा खुल्दाखेरि, झलमल्ल धर्ती आहा कति राम्रो रैछ।