२३ असार २०८१ आइतबार
image/svg+xml

सत्ता साझेदारसँग छलफलमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूलाई बोलाएका छन् ।

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा मन्त्रीहरूले जवाफ दिने

आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमा विभिन्न मन्त्रालयका मन्त्रीहरूले उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

देश बनाउने मान्छे हो भनेर सभापतिको गलतमा पनि साथ दिए, सत्य बोल्दा कारबाहीमा परेः ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित प्रवक्ता एवं महामन्त्री डा.मुकुल ढकालले सभापतिको कुरा नमान्दा आफूमाथि कारबाही भएको बताएका छन्।

राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दहाललाई आज राजीनामा बुझाउँदै छन्।

रास्वपा नयाँ सरकारमा सहभागी नहुने

मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकारमा पार्टी सहभागी नहुने बताए।

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि आज सुनुवाइ

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

नवीकरण नगरिएका क्रसर उद्योगलाई सञ्चालन गर्न दिने सरकारको तयारी

सरकारले नवीकरण नभएका क्रसर उद्योगहरूलाई मन्त्रिपरिषद्बाट निर्णय गरेर वैधानिक रुपमा सञ्चालन गर्न दिने तयारी गरेको छ।

संसद बैठक बस्दै, गृह, अर्थ र शिक्षा मन्त्रीले सांसदले सोधेका प्रश्नहरूको जवाफ दिने

आजको बैठकमा गृह मन्त्री रवि लामिछाने, अर्थ मन्त्री वर्षमान पुन र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रृष्ठले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्