२३ असार २०८१ आइतबार
image/svg+xml

कहीं नभएको जात्रा मान्छेको मनमा!

हिजोआजका केही घटनाक्रम र विचित्र प्रसङ्गहरू सुन्दा–देख्दा मलाई यस्तो लाग्छ कि कहीं नभएको जात्रा हाँडीगाउँमा होइन, मान्छेको मनमा निक्लँदो रहेछ।

मौरीले पनि छोड्छ फूल रस नपाएपछि!

आउँदैन काममा मज्जा, जस नपाएपछि, मौरीले पनि छोड्छ, फूल रस नपाएपछि।यथास्थितिबाट समस्याको समाधान हुन्न, पैदलै पनि गर्नुपर्छ यात्रा, बस नपाएपछि।

राष्ट्रिय ललितकला प्रदर्शनीः तीस हजार बढीले गरे अवलोकन

गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्