सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो
बुधबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ।
बुधबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ।
स्थानीय बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न बज्राचार्यले सुनचाँदी व्यवसायलाई आवश्यक कानुनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउन माग गरेका छन्।
स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।