शीतलनिवासबाट फर्किए प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल शीतलनिवासबाट फर्किएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल शीतलनिवासबाट फर्किएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संगीत र नाट्य कला समाजको अभिन्न अंग भएको र यो हाम्रो पहिचान, इतिहास र भावी पुस्ताको लागि महत्वपूर्ण सम्पत्ति भएको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।