२३ असार २०८१ आइतबार
image/svg+xml

कांग्रेस-एमालेबीच समझदारी पत्रमा हस्ताक्षर, ओली २ वर्ष अनि देउवा चुनाव अवधिसम्म प्रधानमन्त्री बन्ने

जसमा ओलीलाई २ वर्ष प्रधानमन्त्री बनाउने र देउवालाई बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बनाउने सहमति भएको हो।

देउवापछि को ?

कांग्रेस विधानले लगातार दुईपटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। त्यसैले शेरबहादुर देउवाको समेत विश्वास बटुलेर उनको उत्तराधिकारी बन्ने होड कांग्रेस नेतामा तीव्र बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्