२३ असार २०८१ आइतबार
image/svg+xml

युरोकप २०२४ : स्पेन सेमिफाइनलमा, आयोजक जर्मनी अतिरिक्त समयमा पराजित

माइकल मेरिनोले अतिरिक्त समय सकिन एक मिनेट हुँदा निर्णायक गोल गरेसँगै स्पेन युरोकपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हाे।

युरो कप २०२४ : गाक्पो र गुलेरबीचको प्रतिस्पर्धा

कोडी गाक्पो र आर्दा गुलरले क्लबमा यसपल्ट निराशाजनक सिजन बिताएका थिए, तर शनिबार बर्लिनमा युरो कपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र टर्कीले एकअर्काको सामना गर्दा दुवैले आफूलाई आफ्नो टोलीको महत्वपूर्ण खेलाडीका रूपमा स्थापित गर्न सफल भएका छन्।

युरोकप २०२४ः इङ्ग्ल्यान्ड र स्पेन क्वाटरफाइनलमा

गयराति भएको खेलमा इङ्ग्ल्यान्डले स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो।

युरोकप २०२४ः बेल्जियमको पहिलो जित, पोर्चुगल अन्तिम १६ मा प्रवेश

समूह ‘एफ’ अन्तर्गत शनिवार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३–० गोलको सहज जित हासिल गरेको हो। जितसँगै पोर्चगुल समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्