भारतको तेलंगनामा ४० लाख किसानको पाँच खर्ब ऋण मिनाहा
भारतको दक्षिण पूर्वी प्रान्त तेलंगनाले ४० लाखभन्दा बढी किसान परिवारको दुईलाखसम्मको कृषि ऋण मिनाहा (माफी) गरिदिएको छ।