२४ असार २०८१ सोमबार
image/svg+xml

खेलकुद मन्त्रीलाई सांसदहरुको ढाडस: राजीनामा होइन बजेट माग्नुस्

बजेटको छलफलमा सहभागी भएका सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले खेलकुद क्षेत्रमा सरकारले छुट्याएको बजेटको आलोचना गरे भने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई बजेट अझै बढी ल्याउनतर्फ लाग्न आग्रह गरे।

एमालेलाई सांसद ढकालको प्रश्न: भ्यूटावर बनाउने पैसाले कतिवटा स्टेडियम बन्थ्यो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले भ्यूटावर बनाउने पैसाले कतिवटा स्टेडियम बन्थ्यो भन्दै प्रश्न गरेका छन्।

बजेट निर्माणमा खेलकुदमन्त्रीलाई कर्मचारीले जाते पिङ खेलाइदिएछन्: हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले खेलकुद मन्त्रीलाई मन्त्रालयका कर्मचारीहरूले घुमाएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्