‘मदिरा सेवनका कारण बर्सेनि ३० लाखको मृत्यु’
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिरा सेवनका कारण बर्सेनि करिब ३० लाख मानिसको मृत्यु हुने गरेको बताएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिरा सेवनका कारण बर्सेनि करिब ३० लाख मानिसको मृत्यु हुने गरेको बताएको छ।
जापानमा एक यस्तो ब्याक्टेरिया फेला परेको छ, जसले ४८ घन्टा भित्र मानिसको ज्यान लिन सक्ने चेतावनी दिइएको छ।