२३ असार २०८१ आइतबार
image/svg+xml

देशभरि अझै करिब ११ लाख बालबालिका बालश्रममा रहेकाे अनुमान

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार विभाग महानिर्देशक डण्डुराज घिमिरेका अनुसार मन्त्रालयले बालश्रम न्यून गर्न १० वर्षे गुरुयोजना नै बनाएर अघि बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्