२३ असार २०८१ आइतबार
image/svg+xml

कोसीका १४ जना उत्कृष्ट महिला उद्यमी पुरस्कृत

कोसी प्रदेशका १४ जना उत्कृष्ट महिला उद्यमी पुरस्कृत भएका छन्। शुक्रबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले विराटनगरमा कोसी प्रदेशका १४ जिल्लाका एक–एक जना महिला उद्यमीलाई पुरस्कृत गरेको हो।

लोडसेडिङ मैले पनि भोगिरहेको छु : मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोडसेडिङबाट पीडित हुनुपरेको गुनासो गरेका छन् ।

बजेटका नाममा सांसदलाई विभेद गरियो:नेता उद्धव थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कोसी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बजेटका नाममा सांसदहरूबिच सरकारले विभेद गरेको आरोप लगाएका छन्।

स्वास्थ्य बिमा दर्ता सहयोगीले थाले आन्दोलन

न्यूनतम तलब सुविधासहित विभिन्न माग राख्दै स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले आन्दोलन थालेका छन् ।स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले बिहीबार कोसी प्रदेशको मुख्यमन्त्रीको कार्यालयको गेटमा धर्ना दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्