सांसद पन्तको प्रश्न: मुलुकको अर्थतन्त्र सांसदहरुको पत्रिका कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो ?
नेकपा (एमाले) का सांसद रघुजी पन्तले संघीय संसद सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गरेका छन्।
नेकपा (एमाले) का सांसद रघुजी पन्तले संघीय संसद सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गरेका छन्।
सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपाल सरकारको जागिर खाँदाखाँदै विदेशी नागरिकता लिने कर्मचारीलाई कारबाही गर्न माग गरेका छन्।