२३ असार २०८१ आइतबार
image/svg+xml

बदलिँदो मानव बेचबिखन

आफू गैरकानुनी भइसकेको स्थिति, घरमा झुटो बोलेर आएको, ऋण लिएको इत्यादि कारणले अब मसँग उसले भनेको मान्नुको अर्को कुनै विकल्प थिएन। मेरो जस्तै स्थिति त्यो गाडीमा रहेका अरू नेपालीको पनि थियो। दुई तीनजना अरू देशका पनि थिए।

विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात, ओमान ३९ पराजित

केनिङ्स्टोन ओभलमा समूह ‘बी’ अन्तर्गत भएको खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराउँदै पहिलो जित हात पारेको हो।

अस्ट्रेलियाद्वारा ओमानसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा अस्ट्रेलियाले ओमानसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्