कांग्रेस–एमालेले चाहेर मात्र संविधान संशोधन हुन्न: माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने निष्कर्ष निकालेको छ।
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने निष्कर्ष निकालेको छ।
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका छन्।
नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले आर्थिक वर्ष २०८१/०८२ को बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको बताएका छन्।
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता अग्नीप्रसाद सापकोटाले जारी शान्ति प्रक्रियालाई जतिसक्दो चाँडो टुङ्गोमा पुर्याउनुपर्ने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन्।